Today: Mar 24, 2025
Login | Register |
Merostatus

३३२ जनालाई सरकारी जागिरको सुनौलो अवसर

Thumbnail

निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका खुला तथा समावेशी गरी जमेमा ३३२ पदमा लोकसेवा आयोगले सूचना लिखित परिक्षाको विज्ञापन गरेको छ । विस्तृत जानकारीको लागि आयोगको वेभसाईट www.psc.gov.np मा गई जानकारी लिन सक्नुहुनेछ । दरखास्त आयोगको अनलाईन प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन गर्न सकिनेछ ।

image image image image image image
Advertisement